• Breaking News

    मतगणना सुरु भएसँगै बाबुरामले के लेखे सामाजिक सञ्जालमा ?

    काठमडाौं–नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचन सफलतापुर्वक सम्पन्न भएको भन्दै आम नागरिकलाई बधाई दिएका छन् । दोश्रो चरणको निर्वाचन सकिए लगत्तै गोरखामा मतगणना सुरु भएपछि सामाजिक सञ्जाल मार्फत भट्टराईले गत वैशाख देखि विभिन्न चरणमा हुँदै आएको स्थानीय, प्रदेश र संघीय तहको चुनावको अन्तिम शृंखला सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेका छन् । भट्टराईले देश अब विधिवत समावेसी समृद्धीको नयाँ युगमा प्रवेश गरेको जनाउँदै दल र व्यक्ति विशेषले हारे पनि लोकतन्त्रले जितोस भन्दै शुभेच्छा व्यक्त गरेका छन् । गोरखा क्षेत्र नम्बर २ मा भट्टराईको प्रतिस्पर्धा नारायणकाजी श्रेष्ठ प्रकाशसँग छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर