• Breaking News

    प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित

    कैलाली— नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरेकका हुन्। एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भए। आरजु राणा देउवाले २२ हजार ३२२ मत पाइन्।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर