• Breaking News

    बम हानेर तर्साउन खोज्ने आतंकबादी गतिविधि गर्नेलाई गगनको आयो यस्तो कडा चेतावनी “पढ्नुहोस”

    काठमाडौं । बम आक्रमणमा परी घार्इते भएका गगन थापाले अस्पतालबाट नै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरेका छन् । सोमबार काठमाडौंको पचलीमा आफूमाथि बम प्रहार भएर उपचारको लागउ शिक्षण अस्पतालमा रहेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले यस्ता मतदाता र उम्मेदवारलार्इ आतंकित पार्ने र उनीहरुको चुनावी अभियानलार्इ नै प्रभावित बनाउन गरिएका हिंशात्मक घटनाबाट विचलित नभर्इ मतदानमा सहभागी हुने उनले आग्रह गरेका हुन् । उनले आफूमाथि योजनाबद्ध रुपमा चुनावी प्रचारलार्इ समेत प्रभावित बनाउनको लागि बम आक्रमण गरिएको भन्दै उनले यसमा मतदाता आतंकित बन्न नहुने बताएका हुन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर