काठमाडौं,मंसिर २२ -काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनाको परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले पहिलो,साझा विवेकशिल दोस्रो र कांग्रेस तेस्रो स्थानमा देखिएका छन् । एमालेका माधवकुमार नेपालले ५१६ मत प्राप्त गरेका छन् भने विवेकशिल साझाका सुर्यराज आचार्यले २३३ मत र कांग्रेसका दिपक कुईकेलले २२० प्राप्त गरेका छन् ।
No comments:
Post a Comment