• Breaking News

    चितवन ३ को प्राप्त पछिल्लो मत परिणाम यस्तो आयो विक्रम पाण्डे कि प्रचण्ड ?

    मंसिर २३, २०७४ माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं। ३ मा २४ सय मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रचण्डले ५ हजार ७ सय ५६ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ३ हजार ३ सय ५९ मत पाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर