• Breaking News

    राष्ट्रपति कार्यकक्षमा यौन शक्तिबर्दक भियग्रा चक्कीको थुप्रो भेटिएपछी हंगामा

    राष्ट्रपति कार्यकक्षमा यौन शक्तिबर्दक भियग्रा चक्कीको थुप्रो भेटिएपछी हंगामा लगातार विवादमा तानिएकी दक्षिण कोरीयाकी राष्ट्रपति पार्क गुईनको कार्यलयमा यौनवद्र्धक औषधी भियग्रा ठूलो परिणाममा भेटिएपछि हंगामा मच्चिएको थियो। महिला राष्ट्रपतिको कार्यलयमा ४ सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिए पछि त्यसको समेत आलोचना भएको थियो। राष्ट्रपतिको गाडी मार्फत यो औषधी कार्यलयमा ल्याईएको थियो। राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा अग्लो ठाउमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा आएको थिएन भनेका छन् । राष्ट्रपतिमाथि पुराना केटासाथीले निर्णयमा प्रभाव पार्ने गरेको आरोप लागिरहेका बेला यो प्रमाण फेला परेको हो।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर