• Breaking News

    शरीरका यी ७ स्थानमा भएका कोठीले राख्छ गजबको अर्थ

    १. कन्चटमा भएको कोठी भएमा कन्चटमा कोठी हुनेहरुलाई धेरै घुम्ने अवसर प्राप्त हुन्छ । यो अवसर जागिर गरिरहँदा अथवा घुमेर आनन्द लिनेहरुले प्राप्त गर्छन् । २. आँखी भौँको बीचमा कोठी भएमा आँखी भौँको बीचमा कोठी भएमा करिअर क्षेत्रमा तपाईको विकास र वृद्धि हुन्छ । यसको मतलब तपाईको तलब वृद्धि ु प्रमोसनमा यस्ता खाले कोठीले सम्बन्ध राख्दछ । ३. माथिल्लो ओठमा कोठी भएमा यदि तपाईको माथिल्लो ओठमा कोठी छ भने तपाई खाना अथवा कपडाका विषयलाई लिएर निकै चिन्तित हुनुहुन्छ । तपाई अरुसंग अन्तरक्रिया गर्न तथा साथिहरु बिच चर्चित हुनुहुन्छ । ४. गालामा कोठी भएमा यदि गालामा कोठी छ भने आफ्नो कार्यक्षेत्रमा निकै शक्तिशालि प्रभाव रहने छ । त्यस्तै तपाईको धनमा पनि उल्लेख वृद्धि हुने संकेत गर्छ । ५. हत्केलामा कोठी भएमा यदि हत्केलामा कोठी छ भने तपाईलाई पैसाको समस्या कहिल्लै हुने छैन् । स्र्माट आशावादी तथा सजिलै नेतृत्व गर्ने व्यतिm हुनुहुने छ । ६. पैतलामा कोठी भएमा यदि पैतलामा कोठी छ भने तपाईलाई धेरै घुम्ने अवसर मिल्ने छ । जसका कारण तपाई जहिले पनि रमाईलो गर्ने तथा उत्साहित व्यक्तित्वमा पर्नुहुन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर