• Breaking News

    सिंगो गाउले नै वाम गठबन्धनलाई मत दिएपछी चुनाव नसकिदै यसरी शुरु भयो बिजय र्याली

    नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का प्रतिनिधी सभा उमेदवार गोकर्ण बिष्ट र आमा ८८ बर्षिया चिन्ता कुमारी बिष्टले एकैचोटी मतदान गरेका छन् । उनीहरु दुवै जनाले इस्मा गाउँपालिका ४ स्थित रामराज्य मावि मतदान केन्द्रबाट बिहिबार बिहान साढे १० बजे मतदान गरेका हुन् । छोरासंगै मतदान गरेकी उनकी आमा चिन्ता कुमारीले छोरा र पार्टीको भविष्यका लागि मतदान गरेको प्रतिक्रिया दिइन् । ‘धेरै पटक भोट हाने, छोरा र राष्ट्रलाई राम्रै भएको छ,’उनले भनिन,‘बाचुन्जेल प्रधानमन्त्री बनेको हेर्ने धोका छ ।’ अहिलेसम्म पनि गोकर्ण बिष्टकी आमा भन्न पाएकोमा उनले गर्व गरिन् ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर