• Breaking News

    यिनै हुन् अष्टमी गुरुङलाई आत्महत्या गर्न बाध्य पार्ने यौनपिपासु बंगाली नागरिक

    जनता संग सिधा कुरा कार्यक्रमको यस अघिको अंकमा युएईमा आत्महत्या गरेकी भनिएकी एक युवतिकको रहस्यमय भिडियो प्रशारण भएको थियो । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन । उनको शब सँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उन्का आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनाका आफन्तले यो मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरि उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ । जनता संग सिधा कुरा कार्यक्रमले प्रशारण गरे लगत्तै संसार भरका नेपालीको ध्यान आर्कषण भएको छ । भिडियोमा अस्टमी गुरुङले नाम लिएकी सुपरभाईजर,बंगलादेशी व्यक्ति : साईमन काजी भिडियोमा उनले आफुलाई बलत्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ति बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइीका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन्। श्रेष्ठ कुनै पनि हालतमा ति व्यक्तीलाई समात्नु पर्ने भन्दै लागि परेका छन् । भिडियोमा अस्टमी गुरुङले नाम लिएकी सुपरभाईजर,बंगलादेशी व्यक्ति : साईमन काजी अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडी जोडीएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिईएको छ !! अस्टमीले आत्महत्या गरेका भनीएपनि उनले मर्नुअघि रेर्कड गरीएको भिडियोको आधारमा उनको हत्या गरीएको वा आत्महत्या लागि बाध्य पारेको देखीन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर