काठमाडौं, १० मंसिर । एकजना फिल्म अभिनेत्रीलाई कम्तिमा एक वर्षका लागि फिल्म निर्माण गर्न र खेल्नका लागि प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध कम्बोडियाका सांस्कृतिक गुरूहरूको सुझावमा त्यहाँको सरकारले २४ वर्षिया अभिनेत्री डेनी क्वानका लागि लगाएको हो । नियम र कानुन तोड्दै अति सेक्सी देखिन थालेपछि ६ महिनाअघि क्वानमाथि त्यहाँको सांस्कृतिक र ललितकला मन्त्रालयले फिल्म खेल्न प्रतिबन्ध गरेको एजेन्सीहरूमा उल्लेख छन् । उनका ३० लाख फेसबुक फलोअरका अघि उनले फिल्मका विभिन्न भागभन्दा बाहेकका सेक्सुअल सन्तुष्टि अरु अभिनेत्री जस्तो नपाउने लेखेकी थिइन् । उनी अति सेक्सी भएका कारणले उनका तस्बिर राखेर एक वर्षका लागि कुनै पनि फिल्म निर्माण नहुने त्यहाँका धर्म र सांस्कृतिक गुरूले बताएका छन् । ‘कम्बोडियामा धेरै सेक्सी कलाकार छन् । केही म भन्दा पनि सेक्सी देखिन्छन् जतिबेला सुटिङ र किस गरेका सिनमा म देख्छु । उनले भनेकी छन् । उनले कपडा लगाउनु आफ्नो अधिकार रहेको बताउँदै कम्बोडियाको संस्कृति र मानिसहरूले यसलाई नअपनाउने बताउँदै लेखेकी छन्,‘अहिले म धेरै सेक्सी देखिन खोजेकी छैन तर जतिबेला फेसबुकमा हुन्छ त्यसबेलाचाहीँ पोष्ट गर्छु ।’ उनले कम्बोडियाको सांस्कृतिक मन्त्रालयललाई छोरी जसरी नपढाउनका लागि जवाफ दिँदै आफ्नो इच्छाअनुसारको कपडा लगाउने कुरामा अवरोध नगर्न भन्दै कम्बोडिया डेलीमा अन्तरवार्ता समेत दिएकी थिइन् । त्यहाँको सरकारले प्रतिबन्ध लगाएपछि अहिले उनले क्यामेरा फेस नगरेको छ महिना पुगेको छ ।
No comments:
Post a Comment