• Breaking News

    देउवा तनावमा-बाम गठबन्धनले ७० प्रतिशतभन्दा बढि क्षेत्र जित्ने पक्का

    भारतीय बिभिन्न एजेन्सि र नेपालमा पनि बिभिन्न एजेन्सिहरुले गरेको प्रक्षेपणमा बाम गठबन्धनले ७० प्रतिशतभन्दा बढि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा जित हासिल गर्ने पाएपछि यसले खैलाबैला मच्चिएको बताईएको छ । बाम गठबन्धनले दूइ तिहाइ ल्याउने भन्ने भित्रि प्रक्षेपण गरेको भन्दै भारतीय बिभिन्न एजेन्सिहरुले पनि सुक्ष्म अध्ययन गरेर बाम गठबन्धनले ७० प्रतिशतभन्दा बढि सिटहरु जित्ने सक्ने देखिएको श्रोतको भनाई छ । यहि सन्देश प्रधानमन्त्री निवास बालुवाटरमा सन्देश पुर्याएपछि काँग्रेस नेताहरुले कम्यूनिष्ट शाषन स्थपनातर्फ मूलक उन्मूख भएको भाषण गर्न थालेको दाबी गरिएको छ । प्रधानमन्त्री देउवा सहित काँग्रेसका शिर्ष नेताहरु नै निर्वाचन हार्न सक्ने अवस्था रहेको रिर्पोट बालुवाटार पुगेपछि यसले काँग्रेस नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा नै बढि केन्द्रित रहेको काँग्रेस श्रोतको दाबी रहेको छ । प्रधानमन्त्री देउवाका पछिल्ला अभिब्यक्तिहरु त्यहि भएर नै बाम गठबन्धनले साम्यबाद ल्याउन लागेको, संबिधानको औचित्य समाप्त गर्न लागेको जस्ता अभिब्यक्ति दिएको पनि बिश्लेषण गरिन थालेको छ । बाम गठबन्धनका शिर्ष नेताहरु केपी ओली, प्रचण्ड, माधबकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्बाङ, इश्वर पोखरेल, जनार्दन, बर्षमान अनन्त लगायतका नेताहरु सुरक्षित रहेपनि काँग्रेस सभापति देउवा, बिमेलन्द्र निधि, रामचन्द्र पौड्याल, कृष्णप्रसाद सिटौलाहरु असुरक्षित रहेको बालुवाटारमा सन्देश पुगेको श्रोतको दाबी छ । यस्तो विवरणले भारतमा पनि खैलाबैला मच्चिएको बताइन्छ । भारतले यसमा चिन्ता प्रकट गरेको श्रोतको भनाइ छ । त्यहि भएर भारतीय राजदूत केहि समयदेखि काँग्रेस नेताहरुसंग हिमचिम र चुनाव जित्ने रणनीति बनाउन लागेको जनाइन्छ । भारतीय बिभिन्न एजेन्सि र नेपालमा पनि बिभिन्न एजेन्सिहरुले गरेको प्रक्षेपणमा बाम गठबन्धनले ७० प्रतिशतभन्दा बढि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा जित हासिल गर्ने पाएपछि यसले खैलाबैला मच्चिएको बताईएको छ । बाम गठबन्धनले दूइ तिहाइ ल्याउने भन्ने भित्रि प्रक्षेपण गरेको भन्दै भारतीय बिभिन्न एजेन्सिहरुले पनि सुक्ष्म अध्ययन गरेर बाम गठबन्धनले ७० प्रतिशतभन्दा बढि सिटहरु जित्ने सक्ने देखिएको श्रोतको भनाई छ । यहि सन्देश प्रधानमन्त्री निवास बालुवाटरमा सन्देश पुर्याएपछि काँग्रेस नेताहरुले कम्यूनिष्ट शाषन स्थपनातर्फ मूलक उन्मूख भएको भाषण गर्न थालेको दाबी गरिएको छ । प्रधानमन्त्री देउवा सहित काँग्रेसका शिर्ष नेताहरु नै निर्वाचन हार्न सक्ने अवस्था रहेको रिर्पोट बालुवाटार पुगेपछि यसले काँग्रेस नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा नै बढि केन्द्रित रहेको काँग्रेस श्रोतको दाबी रहेको छ । प्रधानमन्त्री देउवाका पछिल्ला अभिब्यक्तिहरु त्यहि भएर नै बाम गठबन्धनले साम्यबाद ल्याउन लागेको, संबिधानको औचित्य समाप्त गर्न लागेको जस्ता अभिब्यक्ति दिएको पनि बिश्लेषण गरिन थालेको छ । बाम गठबन्धनका शिर्ष नेताहरु केपी ओली, प्रचण्ड, माधबकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्बाङ, इश्वर पोखरेल, जनार्दन मैनाली, बर्षमान अनन्त लगायतका नेताहरु सुरक्षित रहेपनि काँग्रेस सभापति देउवा, बिमेलन्द्र निधि, रामचन्द्र पौड्याल, कृष्णप्रसाद सिटौलाहरु असुरक्षित रहेको बालुवाटारमा सन्देश पुगेको श्रोतको दाबी छ । यस्तो विवरणले भारतमा पनि खैलाबैला मच्चिएको बताइन्छ । भारतले यसमा चिन्ता प्रकट गरेको श्रोतको भनाइ छ । त्यहि भएर भारतीय राजदूत केहि समयदेखि काँग्रेस नेताहरुसंग हिमचिम र चुनाव जित्ने रणनीति बनाउन लागेको जनाइन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    धर्मशास्त्र

    स्वस्थ्य खबर